प्रदीपको फिल्ममा जोडिए विजय लामा

March 25, 2024 at 07:26 AM
1 min read

काठमाडौं । निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा अभिनेता विजय लामा अनुबन्धित भएका छन् । साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने फिल्ममा यसअघि प्रदीप खड्का र बेनिशा हमाल फाइनल भइसकेका छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले फिल्ममा विजयको प्रमुख भूमिका रहने बताए । फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन् । […]

The post प्रदीपको फिल्ममा जोडिए विजय लामा appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...