भेन्टिलेटरबाट निकालिए पनि होसमा छैनन् सुशान्त, अमेरिकाबाट आइपुगे माइला दाइ

March 25, 2024 at 06:21 AM

काठमाडौं। कार दुर्घटनामा परी घाइते भएका ‘कमेडी च्याम्पियन सिजन २’का प्रतिस्पर्धी सुशान्त बस्याल अझै होसमा आउन सकेका छैनन्। उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो जानकारी अनुसार बस्याललाई भेन्टिलेटरबाट बाहिर राखिएको भएता पनि उनको होस आउन नसकेको परिवार श्रोतले बतायो। “उसले अहिले सम्म मान्छे चिन्न सकेको छैन, टाउकोको दायाँ भागमा गहिरो चोट लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...