रञ्जना सिनेप्लेक्स तेस्रो वर्षमा प्रवेश

March 25, 2024 at 11:37 AM
1 min read

काठमाडौँ- न्युरोडस्थित रञ्जना हल तेस्रो वर्षमा प्रवेश गरेको छ। २०७८ साल चैत ११ देखि पुनः सञ्चालन भइरहेको रञ्जना सिनेप्लेक्स टिमले सोमबार दोस्रो वार्षिककोत्सव मनाएको छ। कोरोनापछि फिल्म व्यावसाय सन्तोषजनक नभएपनि हलले पुराना इतिहासलाई ब्युँताउने काम गरिहेको हल व्यवस्थापक शशांकमान सिंहले बताए। ‘कोरोनापछि व्यावसाय पहिलेजस्तो छैन्।’ उनले भने। ‘पुराना दर्शक आउनुहुन्छ र खुसी व्यक्त गर्नुहुन्छ।’ आधुनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...