रहस्यमयी ‘द रेड सुटकेस’को टिजर

March 25, 2024 at 12:29 PM
1 min read

काठमाडौँ-  फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ। चैत ३० मा प्रदर्शन हुने फिल्मको सोमबार टिजर सार्वजनिक गरिएको हो। ५२ सेकेन्डको टिजरमा एक युवक मध्यरातमा सडक र समुन्द्रतिर रेड सु्टकेस घिसार्दै हिंडिरहेको देखिन्छ। अन्धकार कोठाभित्र जब उसले त्यो सुटकेस खोल्छ, बच्चा चिच्याइरहेको आवाज सुनिन्छ। आप्रवासी नेपाली कामदारको कथामा आधारित टिजरले फिल्मको रहस्यमयी कथा भनिरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...