११औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

March 25, 2024 at 01:55 PM

काठमाडौं। ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको विभिन्न ३९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। म्यूजिक खबरको प्रस्तुतिमा शुभकामना मिडिया सोलुसनले आयोजना गरेको यो अवार्डकोअन्तिम कार्यक्रम आगामी बैशाखको अन्तिममा आयोजना गरिने बताइएको छ। अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिँदै आइएको छ। मनोनयन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...