गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’ – ३ दिनमा ४ करोड २६ लाख कलेक्सन

March 25, 2024 at 02:20 PM
1 min read

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘महाजात्रा’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हेरेका छन्। आइतबार बेलुकी लाबिम मलमा रहेको क्यूएफएक्स हलमा यो चलचित्र हेरेपछि मन्त्री लामिछानेले आफू यो सिरिजको फ्यान भएको बताएका हुन् । गृहमन्त्री लामिछनेले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिँदै भने, -‘मैले फुर्सदको समय सदुपयोग गर्दै यो चलचित्र हेर्न हलसम्म आएको हुँ । नेपाली चलचित्रलाई हलमै आएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...