‘महाजात्रा’लाई ओलीले दिए ‘१० नम्बरमा ९.५’

March 26, 2024 at 04:14 AM
1 min read

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ राम्रो लागेको बताएका छन्। सोमबार बेलुकी श्रीमती राधिका शाक्य तथा एमाले नेताहरूसँग सुन्धाराको सिटिसी मलस्थित सीडीसी सिनेमाजमा फिल्म हेरेपछि ओलीले फिल्म निकै मन परेको प्रतिक्रिया दिएका हुन्। यस्तै उनले ‘महाजात्रा’लाई १० नम्बरमा ९.५ नम्बर दिएका छन्। उनले भने, ‘फिल्मलाई १० मा १० अंक दिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...