‘पर्खी बसेँ तिमीलाई’ पौष २७ बाट रिलिज हुने, ‘कालो चश्मा’ बोलको गीत सार्वजनिक

November 10, 2023 at 04:02 PM

चलचित्र ‘पर्खी बसेँ तिमीलाई’को निर्माण भएको छ । चलचित्रको पहिलो गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्र पौषको २७ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । दीपकले नै निर्देशन गरेको चलचित्र ‘पर्खी बसे’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...