‘सलीना’को ट्रेलर : धर्तीलाई संकटबाट बचाउन युद्धरत राजकुमारीको कथा

March 26, 2024 at 05:57 AM
1 min read

काठमाडौँ- नेपाली एनिमेटेड फिल्म ‘सलीनाः योद्धा राजकुमारी’ को ट्रेलर सार्वजनिक भएको छ। चैत १६ गते प्रदर्शन हुने हुने फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दुई मिनेट ३१ सेकेन्डको ट्रेलरमा धर्तीमा संकट आइलाग्दा बचाउन संघर्षरत बहादुरी राजकुमारीकाे कथा देखाइएकाे छ। सलीना अन्यपात्रसँग मिलेर राक्षसनी सँगयुद्ध ‍गरिरहेकी छन्। तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा उनकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...