‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकनका लागि विवेकले बनाए शरीर

March 26, 2024 at 07:44 AM

द सिनेमा टाइम्स, काठमाडौं – रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको सिनेमा ‘वर एण्ड बधु’को दोस्रो चरणको छायांकन सुरु हुने भएको छ । सिनेमाको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको हो । निर्देशक मिलन चाम्सले चैत्रको तेस्रो साताबाट सिनेमाको छायांकन नेपालमा सुरु गर्ने तयारी भैरहेको बताए । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...