‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी बाध्ने

March 26, 2024 at 07:55 AM

  रंगखबर, काठमाडौँ : नायिका नीति शाहसँग फिल्म ‘रुखान’मा नायक आर्यन अधिकारीले जोडीपक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निर्माणपक्षले आर्यनलाई भित्राएको हो । अब, फिल्मको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...