‘वर एण्ड बधु’मा आँचलसँग रोमान्स गर्न विवेकले बनाए शरीर

March 26, 2024 at 07:20 AM

रंगखबर, काठमाडौँ : ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । यो फिल्मको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी गरिएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार, चैत्रको तेस्रो साताबाट फिल्मको छायांकन नेपालमा सुरु हुनेछ । रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो फिल्ममा बधुको भूमिकामा नायिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...