११ हजार जनतामाझ ‘मेयर’को छायांकन

March 26, 2024 at 09:02 AM

काठमाडौं । सर्लाहीमा छायांकनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायांकन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए । खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायांकनको लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...