अक्षय र टाइगर स्टारर ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज

March 26, 2024 at 10:05 AM

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफले पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेको सिनेमा ‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर रिलिज भएको छ । सिनेमाको मंगलबार सार्वजनिक ट्रेलरमा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । आतंककारीबाट देशलाई बचाउन उनीहरुले लडेको लडाईमा ट्रेलर केन्द्रित छ । अक्षय र टाइगर दुवै आर्मी पृष्ठभूमिका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...