‘दिमाग खराब’लाई उच्च शो, बिष्फोटक व्यापार गर्ने अवसर

November 7, 2023 at 11:09 AM

निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’लाई देशभरका मल्टिप्लेक्सहरुले उच्च शोज उपलब्ध गराएका छन् । क्यूएफएक्स चेनले देशभरका हलमा यो चलचित्रलाई ५८ शोज उपलब्ध गराएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्रलाई वान सिनेमाज्ले नयाँ बाँनेश्वर र कालिमाटीमा गरेर १० शोज उपलब्ध गराएको छ । यस्तै, यो चलचित्रलाई आइएनआई नयाँ बाँनेश्वरमा ५ शो मिलेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...