‘बडे मियाँ छोटे मियाँ’को ट्रेलर लञ्च – अक्षयले टाइगरलाई दिए यस्तो सल्लाह

March 26, 2024 at 12:33 PM

बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ १० अप्रिल ईदको अवसरमा ‘बडे मियाँ छोटे मियाँ’ लिएर आउँदैछन् । सोही दिन रिलिज हुन लागेको अजय देवगनको ‘मैदान’सँग उनीहरुको भिडन्त हुनेछ । यो फिल्मको ट्रेलर लञ्च कार्यक्रममा अक्षयले टाइगरलाई रोचक सल्लाह दिएका छन् । अली अब्बास जफरको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर २६ मार्चमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...