जेठ १० र ११ गते ‘दान्भी’, ‘फर्की फर्की’ र ‘पुजार सार्की’को महाभिडन्त

March 27, 2024 at 05:30 AM

आगामी जेठ १० गते यी दुई ठुला चलचित्र ‘दान्भी’ र ‘फर्की फर्की’को महाभिडन्त हुने पक्का भएको छ। यो सँगै निर्देशक दिनेश राउतको ‘पुजार सार्की’पनी ११ गते यी दुई चलचित्र सँग भिडन्त गर्न आउँदैछन्। निर्देश दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी गरिएको छ । केही दिन अगाडि मात्र छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...