रामेछापमा वैशाख ६ देखि तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुँदै

March 27, 2024 at 05:39 AM
1 min read

काठमाडौँ- तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा हुने भएको छ। रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा गरिने आयोजक सेलिब्रेटी नेपालले  जनाएकाे छ। प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, छोटो फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...