मन्थली– सेलिब्रेटी नेपालले यही वैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप नगरपालिकामा तेस्रो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । बुधवार बिहान मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो । प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री तथा कल्चरल फिल्महरु प्रदर्शन गरिने छ । साथै नेपाली फिल्म पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । निर्देशक कमल एक्चै मगर यो महोत्सवको संयोजक रहेका छन् । मगरले आफ्नै गृह ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...