सिनेमा साक्षरता अभियानमा अस्कर कलेज

March 27, 2024 at 06:39 AM

काठमाडौं। अस्कर इन्टरनेशनल कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ। चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको बताइएको छ। अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान बिराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...