दशैं फाप्यो, तिहारमा ‘दिमाग खराब’को आशा

October 30, 2023 at 01:49 PM

यो बर्षको दशैंमा रिलिजमा आएका २ नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन र परदेशी २’ले बक्स अफिसमा सुखद कमाई गरे । दुबै चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दा नेपाली चलचित्र क्षेत्रले राहतको श्वास फेर्यो । दुबै चलचित्रको व्यापारले निर्मातालाई समेत खुशी दिएको छ । अब, ३ हप्ताको अन्तरालपछि अर्को नेपाली चलचित्र ‘दिमाग खराब’ रिलिजमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...