‘सिनेमा साक्षरता अभियान’ सुरु

March 28, 2024 at 04:07 AM
1 min read

काठमाडौँ- नेपालमा फिल्मसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ। अभिनयमा नेपालका दस सहरमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिए। नयाँ पुस्तालाई फिल्मसम्बन्धी जानकारी दिन अस्कर कलेज थाल्दैछ। ‘यसले नेपाली चलचित्रप्रतिको चासोलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...