फुटबलर एञ्जिलाको जीवनमा आधारित फिल्म माघ ११ मा

March 28, 2024 at 07:41 AM
1 min read

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘एञ्जिला’ निर्माण गरिएको छ। उक्त फिल्म २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ। ‘एञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छाया‌ंकन गरिएको उक्त फिल्ममा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेको हो। दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...