हलले कम शो दिएको भन्दै चलचित्र ‘सलीना’को रिलिज स्थगित

March 28, 2024 at 08:14 AM

काठमाडौं। नेपालकै पहिलो पूर्णतया एनिमेटेड चलचित्र ‘सलीना’को रिलिज स्थगित भएको छ। यही शुक्रवार रिलिज हुने तयारीमा रहेको यो चलचित्रलाई चलचित्र हलहरूले शो कम संख्यामा दिएको भन्दै रिलिज रोकिएको हो। नयाँ प्रविधिमा वर्षौं लगायर नेपालमै पहिलो पटक बनाइएको चलचित्रलाई प्रोत्साहन गर्नुको सट्टा शो कम दिएको र दिएका शो समय पनि अनुकुल नरहेको बताउँदै निर्माताले रिलिज रोकेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...