रामबाबुको ब्रान्डमा ट्रेलरले उकासेको ‘डिग्री माइला’को हाइप

March 28, 2024 at 09:45 AM

द सिनेमा टाइम्स,काठमाडौं ।अभिनेता दयाहाङ राई र नायिका आँचल शर्माको अनस्क्रिन जोडी रहेको सिनेमा ‘डिग्री माइला’को ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको छ । ट्रेलरमा रहेका संवादले सिनेमाको हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले सिनेमालाई प्रतिक्षित बनाएको छ । मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो । कन्ट्रि हेडका अफर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...