‘जात्रा’ र ‘जात्रैजात्रा’ कै शैलीमा ‘महाजात्रा’

March 29, 2024 at 01:22 AM
1 min read

काठमाडौँ- ‘जात्रा’, ‘जात्रैजात्रा’ अनि ‘महाजात्रा’। अघिल्ला दुई शृंखलाजस्तै तस्करीको धन लुकाउन तीनजना पात्रले गर्ने संघर्षको नयाँ संस्करण हो ‘महाजात्रा’। चैत ९ गतेदेखि देशभर प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराई हुन्। ‘जात्रा’, ‘जात्रैजात्रा’ का कलाकारलाई मुख्य भूमिकामा राखेर निर्देशक भट्टराईले ‘महाजात्रा’ बनाएका हुन्। फिल्मको तीनवटै शृंखला निर्देशक भट्टराईले लेखेका हुन्। पहिलो शृंखलामा  तस्करीको तीन करोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...