दोस्रो सातामा ‘महाजात्रा’, पहिलो हप्ताको कमाई कति ?

March 29, 2024 at 09:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आट्र्सले निर्माण गरेको सिनेमा ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत सिनेमाले पहिलो हप्ता झैँ दोस्रो सातामा पनि उच्च शो पाएको छ । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा सिनेमालाई देशभरका सिनेमा हलले उच्च शो दिएका हुन् । सिनेमालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...