महाजात्राका नेता हरिवंशले ल्याए भ्रष्टाचार विरोधी गीत

March 29, 2024 at 01:37 PM

काठमाडौं। सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘महाजात्रा’का प्रमुख कलाकार हरिवंश आचार्यले भ्रष्टाचार विरोधी गीत सार्वजनिक गरेका छन्। ‘जसको पनि दाउ छ खाने हो हाम्म हाम्म’ बोलको यस गीतमा आचार्यको शब्द, सङ्गीत र स्वर रहेको छ। जनचेतनामूलक सृजनालाई व्यावसायिक बनाउन सफल आचार्यको नयाँ गीतले भ्रष्टाचार नियन्त्रण र खबरदारीको सन्देश बोकेको छ। यसको भिडियोमा हरिवंश आचार्य, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...