चलचित्र ‘ईश्वर’ मङ्सिर १४ मा रिलिज हुने

March 29, 2024 at 12:43 PM

काठमाडौं। राजु गिरीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘ईश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मङ्सिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ। यस चलचित्रमा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईँ, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ। चलचित्रको पटकथा एवम् संवाद भोजराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...