अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ फर्स्टलुक सार्वजनिक

March 30, 2024 at 05:46 AM

काठमाडौं । युवा स्टार अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्म ‘फर्की फर्की’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पोस्टरमा अनमोललाई मात्र स्थान दिइएको छ । अनमोलका यसअघिका लभस्टोरी फिल्मको पोस्टर भन्दा यो पोस्टर विल्कुलै फरक छ । फिल्मको पोस्टरले ‘टाइम ट्राभल’को झल्को दिन्छ । लभस्टोरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...