‘पुजार सार्की’मा ‘मेघराज खत्री’ बने पल

March 30, 2024 at 07:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘पुजार सार्की’ मा नायक पल शाह नयाँ गेटअपमा देखिएका छन्। चकलेटी हिरोको पहिचान बनाएका पलले यसमा नयाँ किसिमको गेटअपमा देखिएका छन्। फिल्म टिमले सार्वजनिक गरेको फोटोमा नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेको। फोटोमा पल काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन्। शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...