प्रकाशसँग मिलेर केकीले तयार गरिन ‘बोक्सीको घर’को गीत

March 30, 2024 at 06:47 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको सिनेमा ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । रिलिजको एक महिना समय रहँदा केकी सिनेमाको प्रचारमा व्यस्त छिन् । सिनेमाको टिजर र ‘जिन्दगीको कथा’ बोलको गीत तथा केही दिनअघि सार्वजनिक ‘बोक्सी लुक्स’ले चर्चा बढाएको छ । आफ्नो सिनेमालाई अझ सशक्त रुपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...