‘डिग्री माइला’को गफाडी प्रतियोगिता, मोबाइल फोन जित्न सकिने

March 30, 2024 at 01:47 PM

काठमाडौं। चैत ३० गते रिलिज हुने नेपाली चलचित्र ‘डिग्री माइला’ले गफाडी प्रतियोगिता घोषणा गरेको छ। चलचित्रको प्रमुख पात्र ‘डिग्री माइला’ बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाई प्रतियोगितामा सहभागी बन्न सकिनेछ। यसमा सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने बताइएको छ। भिडिओ अधिकतम ३ मिनेट सम्मको हुनुपर्नेछ। यस्तै कम्पनीको बासुरी फिल्मस् नामक युट्युब च्यानलसमेत सब्सक्राइब गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...