यस्तो पो क्रेजः रिलिजको १२ दिन अगावै खुल्यो ‘भष्मे डन’को बुकिङ

October 10, 2023 at 03:05 PM

चलचित्रको क्रेज उच्च भएपछि दर्शकको आकर्षण पनि बढ्छ । चलचित्रलाई लिएर दर्शकको आकर्षण बढेपछि यसप्रति सबैको चासो बढ्छ । यस्तै, चासो र चर्चाको बिषयमा कार्तिक ४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ छ । फूलपातिको दिनबाट रिलिजमा आउन लागेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त दर्शकले यसप्रति झनै चासो देखाएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...