‘घरज्वाइँ’मा दयाहाङकाे दुई रूप

March 31, 2024 at 05:32 AM
1 min read

काठमाडौं- फिल्म ‘घरज्वाइँ’को दुई पोस्टर सार्वजनिक भएको छ। पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राईले बन्दुक बोकेका छन्। दोस्रो पोस्टरमा दयाहाङ डोको बोकेर मिरुनाको पछिपछि हिँडिरहेका छन्। अनिल बुढा मगर निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ र मिरुनासहित, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...