काठमाडौं– दुई साताअघि रुकुममा छायांकन सम्पन्न भएको नयाँ नेपाली फिल्म ‘घरज्वाईँ’ को फर्स्ट लूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका अभिनेता दयाहाङ राईलाई मात्र चित्रण गरिएको छ । पोस्टरमा दयाहाङको गेटअप निकै पृथक देखिएको छ । मुडुलो कपालमा कालो रंगको पहिरन लगाएका दयाहाङले काँधमा बन्दिक बोकेका छन् भने एउटा झोलासमेत भिरेका छन् । तस्विरमा उनी निकै गम्भिर देखिएका छन् । आइतवार बिहान इन्स्टाग्राममार्फत अभिनेता राई आफैँँले यो पोस्टर सार्वजनिक गर्दै फिल्मका बारेमा जानकारी दिएका हुन् । उनले लेखेका छन्– ‘जनक घर्ती मगरको निर्माण तथा अनिल बुढा मगरको निर्देशनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...