काठमाडौं– नेपाल चलचित्र सङ्घको अध्यक्षमा फिल्मकर्मी नरेन्द्र महर्जन निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न ४९ औँ वार्षिक साधारण सभाका क्रममा भएको निर्वाचनमा महर्जन विजयी भएका हुन् । शनिवार राति भएको मतदानका क्रममा कुल १ सय ५२ मत खसेको थियो, जसमध्ये १०४ मत पाएर महर्जन अध्यक्ष पदमा निर्वाचित भएका हुन् । दुई मत बदर भएको निर्वाचिनमा महर्जनका प्रतिद्वन्दि कुवेर शर्माले ४६ मत पाएका छन् । निर्वाचनबाट गोपालकाजी कायस्थ, कपिल प्रसाद द्वा, प्रज्वल शमशेर जवरा, सुरेन्द्र कुमार थापा, निरज गुप्ता, छविराज ओझा, राजकुमार श्रेष्ठ, करण श्रेष्ठ, दिप्रश शाक्य, ओम प्रकाश जैसी, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...