‘मिरूनालाई बिहे गर्न बाध्यता र विद्रोहमा दयाहाङ’

March 31, 2024 at 05:54 AM

काठमाडौं। दयाहाङ राई र मिरूना मगरको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘घरज्वाइँ’का दुई पोस्टर सार्वजनिक भएका छन्। एक पोस्टरमा अभिनेता राई मुडुलो टाउको बनाई काँधमा बन्दुक बोकेका छन्। उनी विद्रोही लुकमा छन्। अर्को पोस्टरमा मिरुनाको पछि पछि डोकाहरू बोकेर पछ्याई रहेका छन्।  सार्वजनिक एक पोस्टरले बाध्यता झल्काएको छ भने अर्कोले विद्रोह जनाएको छ। पोस्टर विश्लेषण गर्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...