नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

March 31, 2024 at 05:42 AM

काठमाडौं। हल सञ्चालक र वितरकहरूको छाता सङ्गठन नेपाल चलचित्र सङ्घको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। शनिवार काठमाडौंमा आयोजित ४९ औँ वार्षिक साधारण सभा तथा महाधिवेशनमा भएको निर्वाचनमा महर्जनले कुवेर शर्मालाई ६० मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन्। महर्जन यसअघि सङ्घको महासचिव थिए। सङ्घको आगामी तीन वर्षको लागि उनले सङ्घको नेतृत्व गर्नेछन्। सदस्यहरूमा छविराज ओझा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...