चलचित्र संघको अध्यक्षमा महर्जनको पल्लाभारी !

March 31, 2024 at 08:09 AM

काठमाडौं । फिल्म हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघको ४९ औँ साधारणसभामार्फत अध्यक्षमा नरेन्द्र महर्जन विजयी भएका छन् । काठमाडौँमा शनिवार राति अबेर सम्पन्न मतदानमा कुल एक सय ५२ मत खसेको थियो । आइतबार विहान घोषणा गरिएको नतिजा अनुसार अध्यक्षमा महर्जनले एक सय ४ मत प्राप्त गरेर जीत सुनिश्चित गरे । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...