कमेडी फ्लेवरको ‘बद्री बहादुर’को यस्तो आयो प्रेमिल गीत |भिडियो

March 31, 2024 at 07:28 AM

  काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरू जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । गीत प्रेमिल बनाइएको छ । केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...