काठमाडौं– चैत २३ गते शुक्रवारदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को गीत ‘मेरो जीवनको…’ सार्वजनिक भएको छ । यो गीतमा उजन नेवाङको शब्द, संगीत तथा पार्श्व गायन रहेको छ । कमेडी फ्लेवरमा तयार पारिएको यो फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी छन् । फिल्मसँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मन पराउने बताए । फिल्म निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...