‘बद्री बहादुर’को ‘मेरो जिवनको’ सार्वजनिक

March 31, 2024 at 09:35 AM

रंगखबर, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । फिल्म यही चैत २३ गते रिलिज हुँदैछ । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ । केही समयअघि फिल्मलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...