रानी र किरणको ‘सेल्फी खिचौंला’मा विना, सरोज र निक्सको डान्स

September 29, 2023 at 10:59 AM

अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय गायिकाको नाम हो, रानी शाक्य । रानी शाक्यले नेपाली गीतसंगीतमा ठूलो योगदान गरेकी छिन् । उनै, रानीको स्वरमा नयाँ गीत ‘सेल्फी खिचौंला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वरमा समावेश यो गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको संगीत छ । यो भिडियोमा सरोज प्रजा, विना राउत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...