चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

March 31, 2024 at 11:50 AM
1 min read

The post चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित appeared first on Celebrity Nepal.

नरेन्द्र महर्जन प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा अत्याधिक मतले विजयी भएका छन्। शनिवार अबेर राति भएको मतदानमा कुवेर शर्मालाई हराउँदै विजयी बनेका हुन्। निर्वाचन अघि नयाँ नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको थियो। महर्जनले शर्मालाई ६० मतले पराजित गरेका हुन्। महर्जन यसअघि संघको महासचिव थिए। अध्यक्षसँगै संघको कार्यसमिति […]

The post चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...