काठमाडौ- नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै फिल्मले ‘लभ गर्ने मान्छे’ बोलको गीत सार्वजनिक गरेको हो । भट्टीको सेटिङमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा फिल्मका प्रमुख पात्र खजुरे बनेका रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर छन् । सार्वजनिक गीतमा अनमोल गुरुङको शब्द तथा संगीत रहेको छ । यस्तै गीतमा संगीतकार अनमोल र अनुपम गुरुङसँगको संयूक्त स्वर रहेको छ । वैशाख २८ गते रिलिज हुने फिल्मका लेखक-निर्देशक सुरज सुनुवार हुन् । यही फिल्मबाट नीतिले नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...