अरुणा भट्टराई- काठमाडौं– नेपाली फिल्म क्षेत्र अहिले पुनः लयमा फर्किएको अनुभव गर्न थालिएको छ । अघिल्लो शुक्रवारदेखि प्रदर्शन भैरहेको फिल्म ‘महाजात्रा’ ले पहिलो सातामै छ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेर राम्रो फिल्म बनाइयो भने दर्शकले सिनेमा हलमै गएर फिल्म हेर्छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । ‘महाजात्रा’ ले उत्कृष्ट व्यवसाय गर्नेछ भन्ने कुराको आभाष फिल्म प्रदर्शन हुनुभन्दा अघि नै गरिएको थियो । किनभने प्रदीप भट्टराईले निर्देशन गरेर सफलताको स्वाद चाखिसकेका ‘जात्रा’ तथा ‘जात्रै जात्रा’को तेस्रो भागको रुपमा निर्माण गरिएको ‘महाजात्रा’ अझै विशेष बनेको छ भन्ने कुरा पूर्व अनुमानित थियो । विपिन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...