काठमाडौं– अभिनेत्री रेखा थापा अहिले मातृत्वको आनन्द लिइरहेकी छिन् । केही महिनाअघि अगाडि उनी आमा बन्नका लागि अमेरिका पुगेको कुराले राम्रै चर्चा चलेको थियो । यो कुरा चर्चा मात्र नभएर वास्तवमै रेखाले अमेरिका पुगेको केहि समयमा नै छोरीलाई जन्म दिइन् । एक महिनाअघि उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइसकेकी छिन् । यसैबीच, पछिल्ला केही दिनदेखि रेखा पुनः नेपाल फर्किने तथा नयाँ फिल्म बनाउने कुरा चलिरहेको छ । यही पृष्ठभूमिमा रेखाले सोमवार बिहान (नेपाली समय अनुसार बिहान ४ः४३) आफ्नो फेसुबक पेजमा ‘हेलो काठमाडौं गुड मर्निङ’ भनेर छोरीसहितको एउटा भिडियो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...