अजय देवगनको ‘शैतान’ अब ओटीटीमा रिलिज हुँदै

April 1, 2024 at 09:58 AM

मुम्बई । आर माधवन र अजय देवगनको फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा अझै पनि धुम मच्चाइरहेको छ । फिल्मले ३१ मार्चसम्म १३८.७७ करोड कमाएको छ । अब ओटीटीमा यो फिल्मको फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । यस्तो अवस्थामा अब अजय देवगन र आर माधवनका फ्यानका लागि खुसीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...