काठमाडौं– मोडलबाट अभिनेत्री बनेकी नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ यही वैशाख २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘खजुरे ब्रो’ को पहिलो गीत आइतवार सार्वजनिक भैसकेको छ, जसमा नीतिको एक झलक देखिएको छ । आफ्नो डेब्यू फिल्मको गीत सार्वजनिक हुँदै गर्दा यता नीति भने सञ्चार माध्यमसंग गुनासो पाख्नैमा व्यस्त भइन् । नहुन् पनि कसरी ? बल्ल नीतिलाई बोल्ने मौका मिलेको छ । अहिलेसम्म नीतिले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म फिल्म साइन गर्ने तर फिल्म नै नबन्ने अभिनेत्री भन्ने किसिमका व्यंग्यको सामना गर्दै आइरहेकी थिइन् । त्यतिमात्र नभएर नीतिले लामो समयदेखि एउटा ट्याग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...